अल्पाहार
Romanized: alpaahaara, alpaahaar, alpaahara, alpahaara
खाजा; चमेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाजा; चमेना।
२.
हलुका भोजन; थोरै खाना।