अवरोधक
Romanized: avarodhak, awarodhaka, awarodhak, abarodhaka
रोकावट गर्ने; छेक्ने; थुन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रोकावट गर्ने; छेक्ने; थुन्ने।
२.
घेर्ने; छेकारो मार्ने।