अश्वत्थिका
Romanized: ashvatthikaa, ashvatthika, ashwatthikaa, asvatthikaa
सानुपिपल; लाम्चा पात, पहेँला फल र सेता हाँगा हुने पिपलका जातको एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सानुपिपल; लाम्चा पात, पहेँला फल र सेता हाँगा हुने पिपलका जातको एक बोट।