अष्टक

Romanized: ashtaka, ashtak, astak, astaka

आठ वस्तुको वर्ग वा समूह (जस्तो- हिङ्ग्वष्टक; लवङ्गाष्टक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आठ वस्तुको वर्ग वा समूह (जस्तो- हिङ्ग्वष्टक; लवङ्गाष्टक इ.)।
२.
आठ छन्द, श्लोक आदिको समूह (गफाष्टक, गणेशाष्टक इ.)।

सम्बन्धित शब्दहरू