अस्पट

Romanized: aspat, ashpata, ashpat, aspata

छटपट; खटपट; उकुसमुकुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत अस्+पट (जानु)]

१.
छटपट; खटपट; उकुसमुकुस ।
२.
(नाम) साधारणभन्दा धेरै खानाले पेटमा हुने असहजिलोपन।

सम्बन्धित शब्दहरू