अहर्निश
Romanized: aharnisha, aharnish, aharnis, aharnisa
रातदिन; चौबिसै घन्टा; अहोरात्र; रातोदिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
रातदिन; चौबिसै घन्टा; अहोरात्र; रातोदिन।
२.
सधैं; नित्य।