अहाइनु
Romanized: ahaainu, ahainu
अह्राउने काम गरिनु; खटाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
अह्राउने काम गरिनु; खटाइनु।