अहिरावण
Romanized: ahiraavana, ahiraavan, ahiraawana, ahiravan
पातालवासी असुर; रावणको मित्र (उसले रावणका निम्ति राम र लक्ष्मणलाई अपहरण गरेर पाताल पुर्याएको कथा प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पातालवासी असुर; रावणको मित्र (उसले रावणका निम्ति राम र लक्ष्मणलाई अपहरण गरेर पाताल पुर्याएको कथा प्रसिद्ध छ। मकरध्वज द्वारपाल बसेको गुफाबाट हनुमान्ले पञ्चमुखी हनुमान्को रूप लिएर उद्धार गरी रामलक्ष्मणलाई फिर्ता ल्याएको कथा रामायणमा पाइन्छ)।