आँखादार
Romanized: aamkhaadaara, aamkhaadaar, aamkhaadara, aamkhadaara
आँखा जवानीले लट्ठ परेको; नसादार। (उदा.- जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि। लक्ष्मीप्रसाद देवकोटा,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आँखा जवानीले लट्ठ परेको; नसादार। (उदा.- जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि। लक्ष्मीप्रसाद देवकोटा, 'सुलोचना')।
उदाहरण वाक्य
- जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि। लक्ष्मीप्रसाद देवकोटा, 'सुलोचना'