आँडावाल

Romanized: aamdaavaala, aamdaavaal, aamdaavala, aamdavaala

अँडुवा; जहरवात भई वा स्वतः ठुला आँडा हुने;ठुलो अण्डकोष भएको;आँडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अँडुवा; जहरवात भई वा स्वतः ठुला आँडा हुने;ठुलो अण्डकोष भएको;आँडे।
२.
खसी नपारेको;नसुमरेको (साँढे, बहर, बोको, घोडो आदि)।

सम्बन्धित शब्दहरू