आउनु
Romanized: aaunu, aunu
कहीँ कतैबाट तोकिएका ठाउँमा आइपुग्नु; आगमन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [आउ + नु]
१.
कहीँ कतैबाट तोकिएका ठाउँमा आइपुग्नु; आगमन हुनु।
२.
चल, अचल सम्पत्ति प्राप्त हुनु; आम्दानी हुनु ।