आङ
Romanized: aanga, aang, anga, ang
शरीर; देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्ग]
१.
शरीर; देह।
२.
पछाडिपट्टिको ढाड; पिठिउँ; आँग।