आङ्गारिक
Romanized: aanggaarika, aanggaarik, aanggarika, anggaarika
अँगारसम्बन्धी; अँगारको काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अँगारसम्बन्धी; अँगारको काम गर्ने।
२.
(नाम)
गोल वा कोइलाको काम गर्ने व्यक्ति; अँगार पोल्ने वा बेच्ने व्यक्ति।