आङ्ग्ल

Romanized: aanggla, aanggl, anggla, anggl

अङ्ग्रेजसम्बन्धी; अङ्ग्रेजको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्ग्रेजसम्बन्धी; अङ्ग्रेजको।
२.
अङ्ग्रेजीसम्बन्धी।

सम्बन्धित शब्दहरू