आचे
Romanized: aache, ache, aace, ace
अचम्म, विस्मय, थकथकी आदि प्रकट गर्दा निस्कने अव्यय शब्द; आम्मै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत आश्चर्य]
1
अचम्म, विस्मय, थकथकी आदि प्रकट गर्दा निस्कने अव्यय शब्द; आम्मै।