आच्छु
Romanized: aachchhu, achchhu, aachchu, achchu
चिसो पानी, शीत आदि लाग्दा वा धेरै जाडो हुँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत आर्ता]
१.
चिसो पानी, शीत आदि लाग्दा वा धेरै जाडो हुँदा भनिने शब्द।