आठसुते
Romanized: aathasute, aathashute, athashute, athasute
आठओटा सुत वा धागो भएको (डोरी); दीप जलाउन प्रयोग गरिने, कपासले बाटेर बनाइएको आठ फन्के (बाती)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आठओटा सुत वा धागो भएको (डोरी); दीप जलाउन प्रयोग गरिने, कपासले बाटेर बनाइएको आठ फन्के (बाती)।