आत्मवञ्चना
Romanized: aatmavanychanaa, aatmavanychana, atmavanychanaa, aatmawanychanaa
आफूले आफैलाई ठग्ने काम; आफूले आफैंलाई धोका दिने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफूले आफैलाई ठग्ने काम; आफूले आफैंलाई धोका दिने क्रिया।