आत्मश्रेष्ठता

Romanized: aatmashreshthataa, aatmashreshthata, atmashreshthataa, aatmashresthataa

आफू अन्यभन्दा श्रेष्ठ हुँ भन्ने गर्वबोध; स्वयंलाई सबैभन्दा श्रेष्ठ र विशेष ठान्ने भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफू अन्यभन्दा श्रेष्ठ हुँ भन्ने गर्वबोध; स्वयंलाई सबैभन्दा श्रेष्ठ र विशेष ठान्ने भावना।

सम्बन्धित शब्दहरू