आधिकारिक

Romanized: aadhikaarika, aadhikaarik, aadhikarika, adhikaarika

कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; सधिकार । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; सधिकार ।
२.
(नाम) अधिकारप्राप्त व्यक्ति; अधिकारी।

सम्बन्धित शब्दहरू