आधीखोवा
Romanized: aadhikhovaa, aadhikhova, adhikhovaa, aadhikhowaa
खेतबारी कमाएबापत जग्गाधनीलाई दिइने आधा बाली; कसैका बोका, खसी, गाई पालिदिएबापत पाल्ने व्यक्तिले पाउने आधा भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
खेतबारी कमाएबापत जग्गाधनीलाई दिइने आधा बाली; कसैका बोका, खसी, गाई पालिदिएबापत पाल्ने व्यक्तिले पाउने आधा भाग।