आधुनिकता
Romanized: aadhunikataa, aadhunikata, adhunikataa, aadhunikat
आधुनिक हुनाको अवस्था वा भाव; नवीनता; अर्वाचीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आधुनिक हुनाको अवस्था वा भाव; नवीनता; अर्वाचीनता।