आबुइ

Romanized: aabui, abui

आश्चर्य, हर्ष, डर आदि जनाउँदा भनिने शब्द; अबुइ; आप्पै सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
आश्चर्य, हर्ष, डर आदि जनाउँदा भनिने शब्द; अबुइ; आप्पै

सम्बन्धित शब्दहरू