आमलेट
Romanized: aamaleta, aamalet, amalet, amaleta
प्याज, खुर्सानी आदिमा अन्डालाई घोलेर सोझै तेलमा हाली नटुक्र्याई पकाइने परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
प्याज, खुर्सानी आदिमा अन्डालाई घोलेर सोझै तेलमा हाली नटुक्र्याई पकाइने परिकार।