आमावास्य

Romanized: aamaavaasya, aamaavaasy, aamaavasya, aamavaasya

औंसीको; औंसीसित सम्बन्धित; औंस्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
औंसीको; औंसीसित सम्बन्धित; औंस्याहा।
२.
औंसीमा जन्मेको।

सम्बन्धित शब्दहरू