आम्रपाली
Romanized: aamrapaali, aamrapali, amrapaali, aamrapaalee
पहिले वैशाली नरेशकी सेविका र पछि गौतम बुद्धको भक्तिभावमा रमाई बौद्ध भिक्षुणी भएकी एक नर्तकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिले वैशाली नरेशकी सेविका र पछि गौतम बुद्धको भक्तिभावमा रमाई बौद्ध भिक्षुणी भएकी एक नर्तकी।