आरती

Romanized: aarati, aaratee, aratee, aratii

आरती (aarati) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

आरती(१)

(नाम [संस्कृत आरात्रिक])
१..
देवताका पूजाआजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन ।
२..
धेरै मुख भएको बत्ती बाल्ने भाँडो।
३..
बेलुका गरिने देवताको पूजा वा आराधन।

आरती(२)

(नाम)
1.
खुरा भएका झ्यालढोकामा खापाको खुरा अड्याउने प्वाल भएको तलमाथि रहने तेर्सो काठ।

सम्बन्धित शब्दहरू