आरभटी

Romanized: aarabhati, aarabhatee, arabhatee, arabhatii

क्रोध, भयानकता, रौद्रता आदि उग्रभावको चेष्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
क्रोध, भयानकता, रौद्रता आदि उग्रभावको चेष्टा।
२.
एक साहित्यिक वृत्ति; रौद्र, वीर, भयानक आदि रसको वर्णन वा प्रयोग भएको अंश।

सम्बन्धित शब्दहरू