आरिसे
Romanized: aarise, aarishe, arishe, arise
अर्काको सुखसम्पत्ति वा उन्नति देख्न, सहन नसक्ने स्वभावको; डाहा गर्ने बानी भएको; इखालु; डाहिलो; डाढे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काको सुखसम्पत्ति वा उन्नति देख्न, सहन नसक्ने स्वभावको; डाहा गर्ने बानी भएको; इखालु; डाहिलो; डाढे।