आर्कियोलजी

Romanized: aarkiyolaji, aarkiyolajee, arkiyolajee, arkiyolajii

पुरातत्त्वशास्त्र; प्राचीन समयका ऐतिहासिक विषयवस्तुको अध्ययन गर्ने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरातत्त्वशास्त्र; प्राचीन समयका ऐतिहासिक विषयवस्तुको अध्ययन गर्ने शास्त्र।

सम्बन्धित शब्दहरू