आलपिन
Romanized: aalapina, aalapin, alapin, alapina
अलग्गिएका वा छरिएका कागजपत्र नत्थी गर्ने, नाथ्रीका ठाउँमा ल्वाङकाँटीको मैं छातो हुने सियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली अल्फिनेट]
1
अलग्गिएका वा छरिएका कागजपत्र नत्थी गर्ने, नाथ्रीका ठाउँमा ल्वाङकाँटीको मैं छातो हुने सियो।