आल्नो

Romanized: aalno, alno

घरका भित्तामा दुईपट्टि डोरीले बाँधी लुगा झुन्ड्याइने लामो काठ वा बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश
१.
घरका भित्तामा दुईपट्टि डोरीले बाँधी लुगा झुन्ड्याइने लामो काठ वा बाँस।
२.
तल बैठक सहितको एकातिर दुइटा र अर्कातिर दुइटा साना थाममा लुगा झुन्ड्याइने आलमारीजस्तो साधन।

सम्बन्धित शब्दहरू