आशौचादि
Romanized: aashauchaadi, aashauchadi, ashauchaadi, aasauchaadi
जुठो वा सूतक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जुठो वा सूतक।
२.
देवकार्य गर्न नहुने अवस्था; कसैको जन्म वा मृत्यु भएपछि गरिने न्वारान अथवा श्राद्ध कर्म।