आश्रित
Romanized: aashrita, aashrit, ashrita, aasrita
मद्दत पाएको; आश्रयमा रहेको; सहारामा रहेको; शरणमा बाँचेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मद्दत पाएको; आश्रयमा रहेको; सहारामा रहेको; शरणमा बाँचेको।