आहिनक

Romanized: aahinaka, aahinak, ahinak, ahinaka

दिन दिनको; प्रतिदिनको; दैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दिन दिनको; प्रतिदिनको; दैनिक।
२.
(नाम) एक दिनमा गरिने काम; नित्य कर्म ।
३.
अध्ययन; पढाइ।

सम्बन्धित शब्दहरू