इक्षुमती
Romanized: ikshumati, ikshumatee, iksumatee, iksumatii
काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा' खोलाको पुरानो सांस्कृतिक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा' खोलाको पुरानो सांस्कृतिक नाम।