इज्या
Romanized: ijyaa, ijy, ijya
यज्ञ; होम; हवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यज्ञ; होम; हवन।
२.
धार्मिक अनुष्ठान।
३.
हिन्दू धर्मका आठ अङ्ग (इज्या, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र अलोभ) मध्ये पहिलो।