इन्टरमिडियट
Romanized: intaramidiyat, intaramidiyata
प्रवेशिका र स्नातकका बिचको (कक्षा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्]
१.
प्रवेशिका र स्नातकका बिचको (कक्षा)।
२.
बिचको; मध्यवर्ती।