इसबगोल
Romanized: isabagol, ishabagola, ishabagol, isabagola
रछायो किसिमको वा फुस्रो रङको तिलजस्ता ससाना दाना फल्ने बोट; आउँ रगत, दिसा आदि रोग भएमा खाइने त्यसैका दाना वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी यशबगोल]
1
रछायो किसिमको वा फुस्रो रङको तिलजस्ता ससाना दाना फल्ने बोट; आउँ रगत, दिसा आदि रोग भएमा खाइने त्यसैका दाना वा भुसी।