ईप्सा
Romanized: ipsaa, ips, eepsaa, ipshaa
कुनै वस्तु प्राप्त गर्ने उत्कट इच्छा; तीव्र चाहना; अभिलाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तु प्राप्त गर्ने उत्कट इच्छा; तीव्र चाहना; अभिलाषा।