ईर्ष्यायुक्त
Romanized: irshyaayukta, irshyaayukt, irshyayukta, irsyaayukta
कसैको भलाइ वा उन्नति देखेर दुर्भावना उब्जेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कसैको भलाइ वा उन्नति देखेर दुर्भावना उब्जेको।
२.
मत्सरीभावले युक्त; जलनपूर्वक; डाहायुक्त।