उइँटनु

Romanized: uintanu, uimtanu

यन्त्रमा कपास हालेर बियाँ छुट्ट्याउनु वा अलग्याउनु; कपास केलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [उइँटो+नु]

1
यन्त्रमा कपास हालेर बियाँ छुट्ट्याउनु वा अलग्याउनु; कपास केलाउनु।

सम्बन्धित शब्दहरू