उखाड्नु

Romanized: ukhaadnu, ukhadnu

बोटबिरुवा आदिलाई जरैसहित उखेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत उक्खाड+नु]

१.
बोटबिरुवा आदिलाई जरैसहित उखेल्नु।
२.
रहेबसेको ठाउँबाट हटाउनु; झिक्नु।

सम्बन्धित शब्दहरू