उखुम
Romanized: ukhum, ukhuma
कडा घाम; चर्को गर्मी; असह्य ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उष्म]
१.
कडा घाम; चर्को गर्मी; असह्य ताप।
२.
(विशेषण)
ज्यादै; असाद्धे; असह्य (गर्मी)।