उग्याँ

Romanized: ugyaam, ugyaan, ugyan, ugyam

पछिल्तिर लामालामा डोरीका फुर्का र अगिल्तिर पाँच चोसा तथा ती चोसामा पञ्चमहाबुद्धका चित्र अङ्कित हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पछिल्तिर लामालामा डोरीका फुर्का र अगिल्तिर पाँच चोसा तथा ती चोसामा पञ्चमहाबुद्धका चित्र अङ्कित हुने, गुरुङजातिका पुरोहित ध्याप्रीले शिरमा लगाउने धातुनिर्मित मुकुट वा शिरपोस।

सम्बन्धित शब्दहरू