उचितपना

Romanized: uchitapanaa, uchitapana, uchitapan, ucitapan

ठिक हुनाको भाव; औचित्य; आवश्यक स्थिति; उचित भएको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठिक हुनाको भाव; औचित्य; आवश्यक स्थिति; उचित भएको भाव।

सम्बन्धित शब्दहरू