उचेरो

Romanized: uchero, ucero

नङको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उच्चाल]

1
नङको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो।

सम्बन्धित शब्दहरू