उछनु
Romanized: uchhanu, uchanu
गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू…
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उच्छ्रयण+नु]
1
गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू निस्कनु; डाबर उठ्नु।