उठती

Romanized: uthatee, uthatii, uthati

आसामीबाट आउने ब्याज वा मोहीबाट आउने बालीनाली आदि; असुल; तहसिल; आयस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उठ्+ती]

1
आसामीबाट आउने ब्याज वा मोहीबाट आउने बालीनाली आदि; असुल; तहसिल; आयस्ता।

सम्बन्धित शब्दहरू