उडका

Romanized: udakaa, udak, udaka

लामो चुच्चो हुने बट्टाईका रङ्गको सारौंजत्रो, सिमसारमा पाइने एक चरो; चाहा; लामचुच्चे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामो चुच्चो हुने बट्टाईका रङ्गको सारौंजत्रो, सिमसारमा पाइने एक चरो; चाहा; लामचुच्चे।

सम्बन्धित शब्दहरू